काठमाडौं । काठमाडौं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन सुरु गरेको छ । सोमबार बिहानदेखि नयाँ वानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल हटाउन ‘एक्शन’मा उत्रिनुभएको हो । मेयर साहले घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्शा पास गरेपनि घर बनाइ अण्डरग्राउण्डमा पार्किङ नबनाइ पसल राख्न…