काठमाडौं । मधेश प्रदेशसभाको ५ वर्षको अवधिमा ९ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् । मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले ५ वर्षको उपलब्धिकाे विषयमा जानकारी दिंदै प्रदेशसभाको ९ वटा अधिवेशनमा दुई सय २८ बैठक, ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेशसभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५…