Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सिन्धुलीकाे माडीबजार खोलाको जोखिममा

सिन्धुली । सिन्धुलीकाे सदरमुकाम माडीबजारकोबीचबाट बग्ने ग्वांङखोलाकाे तटबन्ध बनाउन नसक्दा दर्जनौं सरकारी कार्यालयहरु वर्षायाममा जोखिममा पर्ने सम्भावना रहेकाे छ । खोलाका कारण हजारौं बिघा खेतीयोग्य उर्वरा जमिन बगरमा परिणत भएको भइ सकेको छ । सरकारको तर्फबाट गुरुयोजना तयार गरेर सदरमुकामको मुख्य भागबाट बग्ने याे खोलालाई दीर्घकलीन रुपमा नियन्त्रण गर्न नसक्दा हालसम्म स्थानीय स्तरमा अरबाैंको क्षति…