Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सुदूरपश्चिम प्रदेश सरकारद्वारा मन्त्रीपरिषद् पूर्नगठन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना थप गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै पुर्नगठन गरेको हो । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियूक्त गरेको हो । उहाँहरुले केही मिनेटमै पद तथा…