सिन्धुली । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि नेकपा (एमाले) सिन्धुलीले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको छ । सिन्धुली एमालेको प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटि र प्रदेश सभा निर्वाचन समन्वय कमिटिबाट सिफारिस हुँदै जिल्ला कमिटि, प्रदेश कमिटिबाट केन्द्रीय कमिटिमा पुगेपछि उम्मेदवारहरुको अन्तिम टुंगो लागेपछि नाम सार्वजनिक गरिएको हो । दुई…