Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


म्याग्दीका किसानकाे तरकारी खेतीबाट वार्षिक ८ लाख आम्दानी

म्याग्दी । विदेशमा पसिना बगाएर पनि राम्रो कमाइ गर्न नसकेर स्वदेशमा फर्किएर तरकारी खेती गर्न लागेका हरिलाल घिमिरेकाे जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरे ढुङ्गाका ५१ वर्षीय घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बितेकाे थियाे । ३ दशकअघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको…