Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सिन्धुलीका किसान खुर्सानीबाट राम्रो आम्दानी गर्दै

सिन्धुली । सिन्धुलीका ग्रामिण क्षेत्रका बासिन्दाले केही समय यता व्यवसायिक खुर्सानीको खेती गर्न थालेपछि राम्रो आयआर्जन गर्न थालेका छन् । सिन्धुलीस्थित विभिन्न स्थानीयतहका कृषिशाखाहरू र कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा व्यवसायिक खुर्सानी खेती गर्नका लागि आवश्यक ज्ञान र सिप पाएका महिला तथा पुरुष किसानहरूले जिल्लाका सुनकोशी गाउँपालिकाको नागीमझुवा, गोलन्जोर गाउँपालिकाको खनियाखर्क हिर्दङग लगाएतका स्थानहरूमा व्यवसायिक खुर्सानी…