इलाम । इलामको इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरिएको छ । इलाम नगरपालिकाले अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको हो । जिल्लाकै एक मात्र ५० शैयाको सरकारी अस्पतालमा स्थापना गरिएको हेल्प डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ । हेल्प डेक्सको बिहिबार एक कार्यक्रमको आयोजना गरी इलाम नगरपालिकाका प्रमुख केदार थापा…