Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


म्याग्दीको धानबालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीमा धान बालीमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको छ । बेनी नगरपालिकाको बगरफाँट, रत्नेचौर, फापरखेत, सिंगा, डाँडाखेत तथा मालिका तथा मंगला गाउँपालिकाका अधिकांश क्षेत्रको धान बालीमा रोग लागेको हो । धान बालीमा हल्का खैरो रङका पुतली जस्तो कीरा लागेको र धानको पात सुक्दै गएको किसानहरुले बताएका छन् । धानमा कीराको…