सिन्धुली । सिन्धुलीका केही स्थानीय तहहरूमा चालू आर्थिक वर्षको एक चौमासिक बितिसकेकाे छ । तर पनि यस वर्षको चालू र पूँजीगत खर्चमा उल्लेखनीय प्रगति हुन सकेको छैन । लामो समय बितिसक्दा समेत वार्षिक बजेट कार्यान्वयनमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका कारण असर परेकाे हाे । केही स्थानीय तहहरुमा भने कार्यक्रमकाे स्पष्ट खाका नहुँदा विकास निर्माणका…