Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


मन्त्रिपरिषदको आकस्मिक बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो ।पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि सोही विषयमा छलफल गर्नका लागि बैठक बसेकाे हाे । साथै आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्नका लागि समेत बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।