स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका-१० का ४० वर्षीय दिलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रानाले अत्याधिक मदिरा सेवन गरेका कारण बुधबार दिउँसो ३ बजे बारीको कान्लाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले…