Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


सोलुखुम्बु एमालेको साझा प्रतिवद्धतापत्र सार्वजनिक

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले आगामी मंसिर ४ गते हुने चुनावका लागि साझा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदका ३ नै जना उम्मेदवारतर्फबाट मंगलबार साझा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो।सल्लेरीस्थित एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष डुफकुमार बास्तोलाले आफूहरुको प्रतिवद्धतापत्र विकासको योजना बैंकको रुपमा रहेको दावी गर्नुभयो । प्रतवद्धतापत्रलाई…