Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


मेचीनगरको हडियाँ सिँचाई आयोजना मर्मत नहुँदा सयौं हेक्टर जमिन बाँझै

झापा । मेचीनगरको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त नहुँदा चार सय हेक्टर जमिन बाँझै रहेको छ । चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाख रुपैयाको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान भत्किएकोमा मर्मत नगर्दा पाँच सय किसानको झण्डै चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो । गत वर्ष आएको…