Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो…