Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


मेलौली अन्तरपालिका भलिबल प्रतियोगिताकाे फाइनलमा प्रवेश

बैतडी । मेलौली नगरपालिका बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेको छ । आज बुधबार भएको सेमिफाइनल खेलमा पाटन नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेलौलीले स्थान सुरक्षित गरेको हो । मेलौलीले अब उपाधिका लागि दशरथचन्द नगरपालिकासँग खेल्ने भएकाे छ । म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गतेदेखि सुरू भएको प्रतियोगितामा…