Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रदेश-१ का मुख्यमन्त्री कार्कीले आज शपथ लिदै

काठमाडौं । प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ । उहाँले साेमबार दिउँसो २ बजे शपथ ग्रहण लिनु हुने भएकाे हाे । उहाँलाई आइतबार साँझ मात्रै प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई…