Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


चिसोले कठ्यांग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका–९ काे पिडारीटोलका ५० वर्षीय राजेन्द्र चौधरी र वडा नम्बर ६ काे लक्ष्मीपुरका ८० वर्षीय राम भगत माझीको केही दिनअघि नै मृत्यु भएको हो । चिसोका कारण राजेन्द्रको पुस ३ गते नै मृत्यु भएको तर स्थानीयले मंगलबार मात्रै खबर गरेको जिल्ला प्रहरी…