अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भलिबल प्रतियाेगिता सम्पन्न भएको छ । भलिबल खेलप्रतिको घट्दो आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि आई लभ यु युवा समूह पाणिनी-२ ले साेही प्रतियाेगिताकाे आयोजना गरेको हाे। भलिबल खेलमा अर्घाखाँची बुलेटिनको समूहलाई पराजित गर्दै पाल्पाको श्रीनगर भलिबल संघले विजयी हासिल गरेको छ । फाइनल खेलमा पाल्पाले अर्घाखाँची बुलेटिनलाई विजयी…