Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


यान्त्रिकीकरणले पाल्पामा कृषक लाभान्वित

भरत शर्मा पाल्पा । अनकुल हावापानी र समयमै रासायनिक मलदेखि बिउबिजनको उपलब्धताले पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । कृषिमा बढ्दो यान्त्रिकीकरणको आर्कषण र प्रयोग बढेपछि कृषकलाई धान भित्र्याउन निकै सहज भएको कृषक बताउँछन् । पाल्पाको माडी फाँट, रामपुर फाँट, अर्गली फाँँट, कचँल फाँट, पुर्वखोला फाँट, छेर्रलुङ्ग फाँट, हुर्गी, गेझा, सर्देवा फाँटमा…