Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सिन्धुलीको शिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो

सिन्धुली । महाशिवरात्रीका अवसरमा कमलामाई नगरपालिका –४ मा अवस्थित शिद्धबाबा महादेव मन्दिरमा शनिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको सबैभन्दा पुरानो शिद्धबाबा महादेवको स्थान भएकाले हरेक महाशिवरात्रीका अवसरमा सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रामेछाप लगायतका जिल्लाका श्रद्धालु भक्तजनहरु मन्दिरमा आई पूजाआजा गर्ने गर्दछन् । भक्तजनहरुले पवित्र कमला र गौमती नदीमा स्नान गरी जल समेत लिएर…