Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


आगामी निर्वाचनपछिकाे सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउदै उहाँले सुशासन र निर्वाचन…