Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सुदूरपश्चिम सरकार ५ वर्ष टिक्छ: मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार ५ वर्षसम्म निरन्तर रूपमा चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । ५ वर्ष ५ वर्षसम्म निरन्तर रूपमा सरकार चल्ने भएकाले मध्यावधि निर्वाचन नहुने स्पष्ट पार्नु भएको हो । सबै राजनीतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयाे…