बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसको स्ववियुकाे सभापतिमा नेपाल विद्यार्थी संघकी बागमती कुमारी ऐर विजयी हुनुभएकाे छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै ऐर सभापतिमा विजयी हुनुभएकाे हाे । निर्वाचित ऐरले १ सय २७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्धन्द्धी अनेरास्ववियुका नरेन्द्र साउँदले ९५ मत प्राप्त गर्नुभएकाे हाे। सचिवमा नेविसंघका हेमन्त…