Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


निजी क्षेत्र राज्यलाई कर छल्ने प्रयासमा छ: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रहरूले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयास गरिरहेका बताउनुभएको छ । शनिबार काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य…