Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बेनी–बागलुङ सडक एक साता बन्द

म्याग्दी । बेनी–बागलुङ सडक एक साताका लागि पूर्णरुपमा बन्द गरिएको छ । म्याग्दीको बेनीदेखि रत्नेचौर हुँदै बाग्लुङ जोड्ने बेनी–रत्नेचौर–बागलुङ सडक एक साताका लागि पूर्ण रुपमा पूर्णरुपमा बन्द गरिएको हो । बेनी नगरपालिकाले एक सूचना प्रकाशन गरी बेनी–बाग्लुङ सडकअन्तर्गत बेनी नगरपालिका–१ र २ मा पर्ने रत्नेचौर–खवरा खण्डमा सडक कालोपत्रे गर्न वैशाख ५ गतेदेखि १२ गतेसम्म पूर्ण…