Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


व्यक्ति र व्यवासायी विशेषका लागि करका दर हेरफेर हुँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवासायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पार्नुभएको छ । शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका र हेरफेर…