बझाङ । बझाङमा दुई दशकदेखि बाँझो रहेकाे जमिनमा कृषकहरूले आलु खेती गर्न थालेका छन् । जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलुजोनले आलुको बीउ उपलब्ध गराएपछि कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन् । आलुको बीउसँगै कृषकलाई घेरबार उपलब्ध गराएपछि दुई दशकदेखि बाँझो रहेको जमिनमा आलुखेती सुरु गरिएको छ । गहुँ, जौ र फापर लगाउने…