काठमाडौं । सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास र उत्थानशीलतासँग सम्बन्धी काम आपसी सहकार्यका आधारमा गर्ने समझदारी बनेको हो । कैलालीको चुरे…