काठमाडौं । प्रसतनिधि सभाको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभाको बहिबारको बैठकमा सांसदहरुले देशभर बढेको गर्मीले जनजीवन प्रभाबित भएको, गाई भैंसीहरुमा लाग्ने लम्पिस्किन रोग नियन्त्रण लगायतका बिषष्यमा सरकारको ध्यानकर्षण गराएका हुन् । बैठकमा प्रतिनिधि सभा सदस्य धवल समशेर जबराले नेपालगञ्जमा गर्मी बढेको भएपनि बिजुली गइरहने समस्या हुँदा जनजिवन प्रभावित…