काठमाडौं । बारा–२ मा जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनु भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार जसपाका यादवले १२ हजार १ सय १९ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६ सय ९३ तथा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ४ हजार ३ सय २८ मत…