काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ । बुधबार बयान नसकिएकाले बिहीबार पनि लिन लागिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको हो । शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै…