काठमाडाैं। काठमाडाैंकाे हनुमानढोकामा मुलुकमा शान्ति र समृद्धिको कामना गर्दै कालभैरव महायज्ञ जारी रहेकाे छ। देशमा राजनीतिक स्थायित्व होस् र शान्ति मिलोस् भन्ने कामना गर्दै कालभैरव महायज्ञ सञ्चालन गरिएको हो । युवा विश्व हिन्दु महासंघ हनुमानढोकाका अध्यक्ष राजन महर्जनको संयोजकत्वमा मुलुकमा शान्ति र समृद्धि कायम होस् भन्ने कामनाका साथ महायज्ञ गरिएको हो। महायज्ञ ८ दिनसम्म सञ्चालन…