Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


धान नाँच प्रतियोगितामा सेत्माङलुङ तेह्रथुम पहिलाे

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा चण्डी पूर्णिमा रगरगे मेलाको अवसरमा आयोजित धान नाँच प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएकाे प्रतियोगितामा सेत्माङलुङ धान नाँच टोली छथर गाउँपालिका तेह्रथुम पहिलाे भएको हाे । प्रतियोगितामा पहिलाे भएसँगै सेत्माङल्ङले नगद २० हजार १ सय १५ प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सेमी धान नाँच समूह…