Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


दिउँसाे र राति मेघगर्जन-चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र…