सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ) लाई अपशब्द नबोल्न योङ कम्युनिष्ट लिग (वाइसिएल) ले चेतावनी दिएको छ । मेयर साम्पाङ र धरान वडाअध्यक्षहरुबीच विवाद उत्कर्षमा पुगेपछि उपमेयर अइन्द्र विक्रम बेघाले साम्पाङलाई समस्या समाधान गर्न सुझाव दिंदै एक विज्ञप्ति प्रकाशित गर्नुभएकाे हाे । उपमेयर बेघाले सुझावसहितको विज्ञप्ति प्रकासित गरेपछि मेयर सम्पाङले मान्छे मारेर…