दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुक निर्माणमा आदिवासी जनजातीको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले बिहीबार दाङमा आयोजना गरेको आदिवासी तथा स्थानीय समूदायकालागि समर्पित कार्यक्रममा उहाँले आदीवासी र स्थानीय जनता जागरुक नभएसम्म बिकास असम्भव नहुने बताउनुभएको हो । मुख्यमन्त्री चौधरीले महिला,आदिवासी र स्थानीय समुदाय सक्षम भएमात्र त्यस ठाउँको बिकास…