Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


असार २४ गते रातिदेखि सरकारी भुक्तानी रोकिने

काठमाडौं । आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी,हिसाबकिताब राफसाफ गर्न सबै पालिका,प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो । महालेखा नियन्त्रण कार्यालयको असार १० गतेको परिपत्रमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द…