Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बामदेवको पार्टी सदस्यता एमालेमै छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भएको छ । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले एमालेमा ७० वर्षे उम्मेर हद हटाउने भएपछि बामदेव गौतम एमालेमै आउने भन्नु भएको छनि भन्ने प्रश्न गरेपछि ओलीले सो कुरा बताउनुभएको हो । ओलीले अब थप केही कुरा छ र…