Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कोशी प्रदेशका उपसभामुख दनुवार र एमाले संसदीय दलका उपनेता रानामाथि दुर्व्यवहार

काठमाडौं । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो । इलामबाट झापा फर्कने क्रममा बिहीबार आफूमाथि इलाम नगरपालिका-११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताउनुभयो । उहाँले…