Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


सर्वाेच्चले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दियो

काठमाडौं । सर्वोच्च अदालतल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न आदेश दिएको छ । सर्वोच्चले शुक्रबार माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता…