Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


अनलाइन जुवा प्रचारमा पक्राउ परेका बल्छी धुर्वे सहितलाई बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा ‘वान एक्स बेट’ प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुर्बे),राजु पौडेल(राजू मास्टर) सहितका कलाकारहरुविरुद्ध सोमबार…