Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


कोशी प्रदेश सरकार गठन बिवादको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस नसकिएपछि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको हो । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो…