भोजपुर । जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ भोजपुरमा २० औँ धान दिवश मनाइएको छ । किसानहरुलाई प्रोत्साहन गर्न बर्षेनी मनाइदै आएको धान दिवश तथा असार १५ को अवसरमा भोजपुर नगरपालिका ५ बोखीममा धान रोपाई गरिएको छ । हिमचुली महिला बचत तथा क्रण सहकारी संस्थाको आयोजनामा भोजपुर नगरपालिका, कृषि ज्ञान…