Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


रसुवागढी नाकास्थित बैली पुल उद्घाटन र नाका सञ्चालन अझै अन्योलमा

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी (केरुङ) नाकामा बाढीका कारण क्षतिग्रस्त मित्रता पुलको सट्टा निर्माण गरिएको बैली पुल निर्माण, परीक्षण तथा प्राविधिक निरीक्षण सम्पन्न भइसके पनि नाका सञ्चालन र पुल उद्घाटन अझै हुन सकेको छैन। सार्वजनिक रूपमा उपलब्ध जानकारीअनुसार चिनियाँ पक्षले बैली पुल निर्माण सम्पन्न गरी करिब तीन हप्ता अघि नै सफल परीक्षण तथा निरीक्षण सम्पन्न…