Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


भोजपुरमा सवारी दुर्घटना न्युनिकरणका लागि प्रभातफेरीको आयोजना

भोजपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जिल्ला सदरमुकाममा प्रभातफेरीको आयोजना गरेको छ । सदरमुकाममा अवस्थित सगरमाथा अंग्रेजी विद्यालय, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक, निजी तथा सार्वजनीक यातायात व्यवसायी लगायतको उपस्थितिमा ट्राफिक सप्ताह २०८० को अवसर पारेर सन्देशमुलक प्रभातफेरी आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरद थापाले बताउनुभयो…