Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सामुदायिक प्रहरीलाई काठमाडौं उपत्यकामा विभिन्न स्थानमा परिचालन

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सामुदायिक प्रहरीलाई उपत्यकाका विभिन्न स्थानमा परिचालन गरेको छ । उपत्यकाको सुरक्षामा आफ्नो प्रतिवद्धता जनाउँदै सामुदायिक प्रहरी परिचालन गरेको कार्यालयले जनाएको छ । सामुदायिक प्रहरीले सडक पार गर्दा पैदलयात्रुले भोग्ने गरेका समस्या सहजीकरण गर्ने बताइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा खटिएका सामुदायिक प्रहरीले बिहान ९ बजे…