कैलाली । कैलालीमा बाढीका कारण छ पालिकाका चार सय ६३ घरमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले क्षति गरेको हो । बाढीले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका हुन् । सबैभन्दा बढी…