Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


बैतडीमा नब्बे प्रतिशत रोपाइँ सकियो

काठमाडौं । बैतडीमा यो वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको छ । असार पहिलो सातासम्म वर्षा नहुँदा रोपाइँ हुन सकेको थिएन । तर,मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि धमाधम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बैतडीले हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भएपनि र आकाशे…