काठमाडाैं । महानायक राजेश हमाल र नीति शाह अभिनित म्यूजिक भिडियोको छायांकन शुरु भएको छ । काठमाडौंको वसन्तपुरमा मंगलबार गीतको भिडियो छायांकन शुरु गरिएको हो । छायांकनका क्रममा अभिनेत्री शाह, भारतीय अभिनेता राजीव पिल्लर सहभागी भएका थिए। गीत पनि भारतीय अभिनेता राजीव पिल्लरको रहेको अभिनेत्री शाहले बताएकी छन् गीत नेपाल-भारत मित्रताको बारेमा रहेको अभिनेत्री शाहले…